SHARAD CHIRAG ONLINE


त्रिश’लीमा होली डे
August 18, 2007, 9:26 am
Filed under: travel/adventure

me with dinesh wagle of Kantipur daily and avash karmacharya of the kathmandu postme at white water rafting at trishuli डा सर्वेश मरहट्टा गत शनिवार क्नै अस्पताल वा क्लिनिकमा विरामी जांचिरहेका थिएनन् । तीस वर्ष नकाटेका यी तन्नेरी दन्त चिकित्सक त्रिश्ल्मा आफ्ना दौतरीहरुसंग र्याफ्टिडको रमाइलो लिदै थिए । दात हेर्न पनि रमाइलो तर आक्कलझ्क्कल आउने यस्तौ अवसर त झनै रमाइलो, प्याडलले आफ्ना दौतरीहरुलार्ई पानी छ्याप्दै उनले संवाददातालाई जवाफ फकाए । चार वर्ष अघि काम श्रु गरेका मरहट्टाका विचारमा नेपालीहरुले रमाइलो गर्न भर्खर सिक्दैछन्, र उनको यो पहिलो र्याफ्टिड त्यस्तै रमाइलोका लागि थियो ।

बिरटिश स्क्लमा कार्यरत मनिषा बज्राचार्यलार्ई भने लाइफ ज्याकेट लगाएर बोटबाट त्रिश्लीमा हाम्फालेको रोमान्चकता अहिले सम्मकै सबैभन्दा रमाइलो क्रा थियो । जिन्दगीकै रमाइलो क्षण अहिले अन्भव गदैछ्, आफ्ना एक दजन साथी लिएर आएकी मनिषाले त्रिश्लीकै सबेभन्दा ठ्लो र्यापिड (भंगालो) पार गर्दा चिच्याएर स्वर बसाएपछि भनिन् । स्विमिड खेल्न आउने भएपनि यत्रो ठ्लो र बग्दो नदीमा पौडनको मज्ज् कसरी भन्ने खै, संवाददाता आफ्नी साथीसंग मात्रै गफिएपछि क्रामा क्रा मिसाउदै मनिषाकी साथी त्मिका स्थापितले भनिन्, तर हामी सबै पहिलोपल्ट र्याफिटडमा आएको र हाम्रा अन्भव पनि उस्तै छन् ।

केटिएम कार्डले आफ्ना सदस्यहरुका लागि एकापसमा परिचय बढाउने र मनोरन्जन पनि दिने हिसाबले आयोजना गरेको र्याफ्टिडमा कलाकार, गायक, मोडल लगायत तीन सय भन्दा धेरैले सहभागिता जनाएका थिए । अधिकांश सहभागीको पहिलो र्याफ्टिड अन्भव भएपनि सबैले रमाइलो गर्ने क्ुनै अवसरलार्ई खेर जान दिएनन्् ।

थ्रीगडेश र््यापिडमा नौ जना बसेको एउटा ड्गा प्ुरै पल्टिएपछि त्यसमा रहेका नगरकोटका होटल व्यवसायी बद्री माकज्ुलाई श्ुरुमा असाध्यै डर लाग्यो । ड्गा पल्टिएपछि पानी खाईयो र डर पनि लाग्यो तर लाइफ ज्याकेटले गदा केही ह्दैन भन्ने भएपछि ड्ंगामा समातेर पानीमा तैरिन्ुको मज्ज्ा पनि लिइयो, उनले केही अघिको द्र्घटनाबाट समेत मनोरन्जन लिएको भनी स्ुनाउदा संगै बसेका उनका साथी रमेश लवज्ु हाFस्दै थिए । ड्ुंगा पल्टेपछि आफ्ूलार्ई नायक सिमान्त उदासले बचाएको रमेशले स्ुनाए ।

 उता उदास भने नेपाली चलचित्र रक्षकमा आफ्ूले नै पहिलोपल्ट पानी म्ुनि फाइट खेलेकोले पानी संग खेल्न आफ्ूलाई क्ुनै डर नभएको साथीहरुका माझ गफ च्ुट््दै थिए । तर र््याफ््टिड चाहि मेरो पनि पहिलोपटक नै हो, आफ्ूछेउ बस्न आइप्ुगेका संवाददाताले प्रक्ष्न गन नपाइ उनले जवाफ फर्काए । हामी पहिलेदेेखी नै र््याफ््टिडको प्लान गरिरहेका थियौं तर दिपकले हामीले भन्दा पहिले काम गरे,संगै बसेका साथीतिर हेर्दै सिमान्तले भने, तर अब हामी भोटेकोशीमा जाने योजना ब्ुन्दै छौं ।

 रयाफ््टिडका लागि क्ुनै ल्ुगा नबोकी गएका गायक क्रान्ति आलेले भने जिन्स पाइन्ट लगाएरै रयाफ््टिडको साढे तीन घण्टा लागेको १४ किलोमिटरको द्ूरी पार गरे। पहिलोपटक भएकोले के के बोक्न्ुपर्छ भन्ने थाहै भएन, कृष्ण भीर नजिकैको रोयलवीच मा रयाफ््टिड सकेर खाना खाएपछि डिजे सेशन श्ुरु भएपछि नाच्नमा व्यस्त सहभागीको तस्वीर खिच्दै उनले स्ुनाए । आफ््नै देशमा यति रमाइलो ठाउFहरु छ भन्ने अहिलेसम्म्ा थाहा पाउन नसकेकोले आन्तरिक पर्यटनमा हामी पछि परेको धारणा स्ुनाउन पनि उनले त्यतिखेरै भ्याइहाले । उसो त त्रिश्ुलीको र््याफ््टिडमा सहभागी ह्ुने अधिकांशले अकर्ो पटक गन्तव्य भोटेकोशी ह्ुने साथीहरुलार्ई स्ुनाइरहेका थिए ।

तर नेपालीहरुका लागि भोटेकोशी टफ छ, त्रिश्ुली नै ठीक छ, र््याफ््टिडको तारतम्य मिलाउने लस्ट प्याडल एडभेन्चरका अपरेसन लिडर विष्ण्ु पौडेलले भने । नेपालमा रयाफ््टिड गने अधिकांश विदेशी पर्यटकले भोटेकोशीलार्ई छान्न गरेको उनको अन्ुभव छ । त्यहाF धेरै र ठ्ूला र््यापिड (भंगालो) हरु छन्, त्यसैल्ो रमाइलो त छ तर सामान्य नेपालीका लागि केही कठिन पनि छ, उनले भने । पौडेलका अन्ुसार रयाफ््टिड गने नेपालीहरुको संख्या तीन वर्ष देखी केही बढेको छ । नेपालीहरुले पनि होलिडे मनाउन श्ुरु गरेको र त्यस क्रममा साहसिक खेल तफ उनीहरुको रुचि बढेर गएको उनको विक्ष्लेषण छ । तर उनले यसो भनिरहदा र््याफ््टिड गाइड प्ूर्ण थापा भने आफ््नो एघार वषर्े कामको दौरानमा यो पालि पहिलो पल्ट नेपालीहरुसंग आएको बताउदै थिए ।

नेपालका प्राय सबै ठ्ुला नदीहरुमा रयाफ््टिड गरिसकेका अर्का गाइड रमेश रार्ईका विचारमा पनि रयाफ््टिडमा नेपालीहरु प्रशस्त नगए पनि वितेका केही वषयता उनीहरुको संख्या बढेर गएको छ । नत्र अमेरिका, क्यानडा, बेलायत लगायतबाट आउने पर्यटकहरु रयाफ््टिडमा जान रुचाउने गरेको उनको अन्ुभव छ । सेलिब्रेटी, कपर्ोरेट र जनरल गरी द्ुर्ई हजार तीन सय सदस्य बनाइसकेको केटीएम काडले आफ््ना सदस्यहरुलार्ई मनोरन्जन पनि दिने र त्यसका साथमा सामाजिक काय गर्ने लक्ष्य राखेको यसका योजनाकार तथा गायक दीपक बज्राचार्यले बताए । हामे्रा व्यवसायको क्षेत्र नै मनोरन्जन भएकोले यस क्षेत्रमा नेटवर्क बनाएर हरेक महिना केही न केही काम गरिरहेको उनको भनाइ थियो । कलाकार र गायकहरुलार्ई आपद पदा सहयोग गर्ने उ2ेक्ष्यले केटीएम कार्डले आफ््नो लोगो भएको टि शर्ट बेचेर जम्मा गरेको बीस हजार रुपैयाको कोष बनाउन लागेको पनि उनले जानकारी गराए ।


1 Comment so far
Leave a comment

Hi,

I think we really had have great fun over there in rafting. Nice to see your post here. Keep it up. :)

Comment by Wagle




Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <pre> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>